काठमाडौं । स्वावलम्बन विकास केन्द्रकाे ३४औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा लघुवित संस्थानको सहयोगमा उत्कृष्ट व्यवसाय गर्ने महिलाहरूलाई सम्मान गरिँदै ।
पुरस्कार लिन आउँदा नवलपरासीका बिमला थारूका (ढाकाको व्यवसाय) पति खालीखुट्टा नै आएका थिए। पुरस्कार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बाँडेका थिए।













प्रतिक्रिया दिनुहोस्