Skip to content

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला १  लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको छ । चाँदी आज २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime