काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
यो पटक कम्पनीले सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।






प्रतिक्रिया दिनुहोस्