काठमाडौं । पाटनको महापाल क्षेत्रमा, पाटन दरबार स्क्वायर जाने बाटोमा पानी परेपछि जलमग्न भएको छ ।
पैदलयात्रीहरू हिँड्न संघर्ष गर्दैछन् भने सवारीसाधनले पानी छिचल्क्याउँदै आवत जावतमा कठिनाइ उत्पन्न भएको छ।
तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया दिनुहोस्