Skip to content

सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत प्रतिफल दिने, बुक क्लोज कहिले ?

nabil bank

काठमाडौं । सानिमा ग्रोथ फण्डले इकाईधनीहरुलाई १५.७९ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट इकाइधनीलाई कर सहित १५.७९ प्रतिशत प्रतिफल घोषणा गरेको हो ।

प्रतिफल घोषणा गरेको फण्डले भदौ ६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । भदौ ५ गतेसम्म कायम रहेका इकाइधनीले उक्त लाभांश पाउनेछन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime