Skip to content

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो, नयाँ मूल्य कति ?

nabil bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको जनाएको  छ ।

पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ भने डिजेल मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको निगमले जनाएको छ । नयाँ मूल्य राति १२ बजेदेखि लागु हुने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime