Skip to content

हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती (फोटो फिचर)

nabil bank

काठमाडौं । सेवाग्राहीको सधैं चाप पर्ने चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पछाडिको सडकको अवस्था हिलोले बेहाल भएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पर्ने यो कार्यालयको पछाडिपटिको सडक हिलाम्य भएर सेवाग्राही मारमा पर्ने गरेका छन् ।

यो सडकको अवस्था लामो समयदेखि यस्तै छ । दैनिक ३-४ ओटा गाडी हिलोमा फस्ने र कतिपय बाइ-स्कुटर चिप्लिएर लड्नेसमेत गरेका छन् ।

बाटोको अवस्थाले यातायात कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ ।

 

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime