काठमाडौं । नाडा अटो शोका लागि ल्याइएको डिपल इभीटीओएल फ्लाइङ कार काठमाडौं ल्याएइएको छ ।
उक्त फ्लाइङ कार शनिबार तातोपानी नाकामा बोकेर ल्याइएको थियो ।
बाढीपहिरोका कारण तातोपानी नाकाको कोदारीमा बाटो अवरोध भएको छ । बाटो अवरोध भएपछि फ्लाइङ कार बोकेर पहिरो पार गराइएको थियो ।
नाडा अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ।






प्रतिक्रिया दिनुहोस्