Skip to content

रामेछापमा ४ म्याग्निच्युड भूकम्प

nabil bank

काठमाडौं । रामेछापमा आइतबार ३ बजेर ४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

रामेछापको हेलाम्चो आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, साउन २० गते म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime