Skip to content

सानिमा बैंक चाइना एक्जिम बैंकको एजेन्ट नियुक्त

nabil bank

काठमाडौं । चिनियाँ एक्जिम बैंक ‘द एक्पोर्ट एन्ड इर्पोट बैंक अफ चाइना’ले सानिमा बैंक लिमिटेडलाई मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि ­(१३५ मेगावाट) र लाङटाङ भोटेकोसी हाइड्रोपावर प्रालि (१२० मेगावाट) का लागि एजेन्ट नियुक्त गरेको छ ।

चिनियाँ एक्जिम बैंकले दुई जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरणकर्ताको कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको हो।

सो सम्झौतामा चीनको सिचुवानमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फवाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र चिनियाँ एक्जिम बैंकको तर्फबाट सिचुवान शाखाकी उपाध्यक्ष वु यानहुईले हस्ताक्षर गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime