काठमाडौं । भारी वर्षाका कारण आज कोटेश्वर भक्तपुर सडक खण्डको सृजनानगरमा अरनिको एक्सप्रेसको यात्रुबाहक बस सडकमा फसेको छ ।

वर्षाका कारण सडक जलमग्न हुँदा सो बस नालीमा फसेको हो ।अहिले बसलाई निकाल्ने प्रयास भइरहेको छ भने सडकमा पानी जाँदा सडक पूर्णरुपमा अवरुद्ध छ ।
















प्रतिक्रिया दिनुहोस्