Skip to content

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

nabil bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँ घटेको छ । मंगलबार तोलाको २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime