Skip to content

नेपाल शिक्षक महासंघद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना

nabil bank

काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका छन्।

पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म २ घण्टा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रमसमेत रहेको महासंघले जनाएको छ ।

त्यसैगरी २०८२ भदौ १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भदौ १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime