Skip to content

प्रिओपन सेसनमा नेप्से १ अंकले बढ्यो

nabil bank

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।

बुधबार ५३.०१ अंक बढेर २८१९.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८९ अंक बढेर २८२०.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४४ स्टकको ७७ पटकको कारोबारमा २ करोड ६७ लाख ९९ हजार ३७६ रुपैयाँ ३० पैसाबराबरको ५१ हजार ४४४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime