Skip to content

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटीले आईपीओ जारी गर्ने

nabil bank

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स कम्पनीले आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्तावसहित नेक्सजेनले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ ।

असोज ३ गते शुक्रबारका लागि आह्वान गरिएको उक्त सभामा जारी पुँजीको ३० प्रतिशत आईपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने प्रस्ताव पेस गरेको हो । कम्पनीको प्रस्ताव साधारणसभाबाट पारित भएपछि कम्पनी आईपीओ जारी गर्ने तयारीमा जाने छ ।

कम्पनीले संस्थापक सेयर लगानी गर्ने लगानीकर्ताले २० रुपैयाँ प्रिमियम थपेर आईपीओ किन्न पाउने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime