Skip to content

सुनको मूल्य २ लाख नाघेपछि पसल सुनसान (फाेटाे फिचर)

nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो। भाउ अकासिएपछि सुनको व्यापार घटेको व्यवसायीहरुले बताएका छन् । न्युरोड क्षेत्रका सुन पसल सुनसान देखिएका छन् ।

 तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime