Skip to content

यसरी हुन्छ नेप्से परिसूचक गणना

nabil bank
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गणनामा चौतर्फी विरोध आउन थाले पछि नेप्सेले यसको गणना बिधीको बारेमा जानकारी दिएको छ । नेप्सेले स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा सेयर बजार परिसूचक गणना गर्ने गरेको स्पष्ट पारेको हो।
नेप्सेले जारी गरेको उक्त सूचनामा भनिएको छ ‘नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबारको कारोबार मूल्यलाई सूचीकृत सेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime