काठमाडौं । हिमालयन ८०–२० ले प्रतिफल घोषणा गरेको छ ।
हिमालयन क्यापिटल लिमिटेडको योजना व्यवस्थापकको रुपमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालित ‘हिमालयन ८०–२०’ ले गत आर्थिक वर्षको लागि कर सहित १६.१६ प्रतिशत घोषणा गरेको हो ।
कम्पनीले बुक क्लोजको मिति भने तय गरेको छैन ।






प्रतिक्रिया दिनुहोस्