चीन । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका समकक्षी फाम मिन चिङबीच भेट भएको छ ।
शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो ।






प्रतिक्रिया दिनुहोस्