काठमाडौं । सेयर बजारमा दोेहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १२.०३ अंकले बढेर परिसूचक २७६१.८६ बिन्दु कायम भएको छ ।
३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा अन्य बाहेक सबै समूहको उपसूचक बढेको छ ।
बाँकी सबै समूहको उपसूचक बढेको छ । आज लगानीकर्ताको आकर्षण बैंकिङ क्षेत्रमा बढेको छ । कारोबारमा सबै बैंकको मूल्य बढेको छ । कारोबारमा १४३ कम्पनीको मूल्य बढेको छ भने १०६ कम्पनीको मूल्य घटेको छ ।







प्रतिक्रिया दिनुहोस्