Skip to content

शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्मांक कार्की नियुक्त

nabil bank

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले सञ्चालकमा अश्मांक कार्कीलाई नियुक्त गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा कार्कीलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा नियुक्त गरेको हो ।

कार्कीले आफ्नो व्यवसायिक अनुभव र विशेषज्ञताको माध्यमबाट कम्पनीको व्यवस्थापन र दीर्घकालीन विकासमा योगदान पुर्‍याउने कम्पनीले अपेक्षा गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime