Skip to content

एसवाई प्यानल नेपाललाई आईपीओ ल्याउन सेबोनले दियो अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न एसवाई प्यानल नेपाललाई अनुमति दिएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime