Skip to content

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

nabil bank
oplus_2

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा १ करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime