Skip to content

प्रभु क्यापिटलको लाभांश घोषणा

nabil bank

काठमाडौं । प्रभु क्यापिटलले लाभांश घोषणा गरेको छ ।

भदौ १९ गते बसेको क्यापिटल सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिएको छ । जसमा करसहित ८.६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

क्यापिटलले असोज १० गते बार्षिक साधारणसभा बोलाएको छ । सभा रोयल सिंगी होटेल, कमलादी काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । कम्पनीले सभामा लाभांश प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायत प्रस्ताव रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime