Skip to content

कामना सेवा विकास बैंकले १५.७८ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

nabil bank

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

जसमा बोनस १० प्रतिशत करसहित ५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime