काठमाडौं । जेनजीको आन्दोलन लगत्तै सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ ।
यो समाचार तयार पार्दासम्म वर्ल्डलिंक, सुबिसू लगायतको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्