Skip to content

राजीनामा दिन्छु भनेर पदाधिकारी बैठकबाट हिडे गृहमन्त्री

nabil bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने घोषणा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गरेका छन् ।

कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने पार्टीको पदाधिकारी बैठकमा भनेका थिए । त्यसको जवाफमा लेखकले मन्त्रीपरिषद्को बैठकमा गएर राजीनामा दिने बताएका छन् ।

सोमबार सोमबार जेन जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ३ सयभन्दा बढी घाइते भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime