Skip to content

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्ने गरी बैठक बोलाइएको एक मन्त्रीले बताए ।

उनका अनुसार, साँझ ६ बजे बस्ने गरी बैठक बोलाइएको हो । काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा ७ जनाको मृत्यु भइसकेको छ । अहिले पनि प्रदर्शन जारी छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime