प्रदर्शनकारी संसद्को गेटमा चढे, लगाए आगो लगानी न्यूज २३ भाद्र २०८२, सोमबार १२:४०सेप्टेम्बर 8, 2025 काठमाडौं । नयाँ बानेश्वरको संसद् भवनको गेटनजिकै आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लिएको भीडले आगजनी गरेको प्रहरीले जनाएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी अहिले सो क्षेत्रका कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन भने जारी छ ।
प्रतिक्रिया दिनुहोस्