Skip to content

जेनजीको विरोध प्रदर्शनः संसद भवन अगाडि पुगेपछि प्रहरीद्वारा लाठी चार्ज, अश्रुग्यास प्रहार (तस्बिरहरु)

nabil bank

काठमाडौं । जेनजी पुस्ताले सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा गरेको प्रदर्शनी बानेश्वर स्थित ससद् भवन अगाडि पुगेको छ ।

प्रदर्शनी बढ्दै जाँदा स्थिती नियन्त्रणमा लिन प्रहरीले जाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले भिडलाई तितरबितर बनाउन खोजेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime