Skip to content

जेनजीको आन्दोलनः गोली लागेर एक जनाको मृत्यु, करिब ९० जना घाइते

nabil bank

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक जना घाइतेको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका ब्यक्तिको उपचारका क्रममा नयाँबानेश्वर स्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

सिभिल अस्पतालका अनुसार मृत्यु हुनेको परिचय खुल्न सकेको छैन । आन्दोलनका क्रममा घाइते भएका करिब ९० जनाको उपचार भइरहेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime