काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीको निसानामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय परेको छ ।
आन्दोलनकारीहरुले अर्घाखाँची जिल्लाको सन्घिखर्कमा रहेको रास्वपाको जिल्ला कार्यालय तोडफोड गरेका छन् । आज बिहानदेखि सन्धिखर्कमामा प्रदर्शन गरिरहेका युवाहरु रास्वपाको कार्यालयमा तोडफोड गरेका छन् ।
यस अघि नेकपा एमाले र कांग्रेसको जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्