काठमाडौं । सोमबार राजीनामा दिएका गृहमन्त्री रमेश लेखक घर घेरेर आगजनी गरिएको छ ।
जेनजी आन्दोलनकारीहरुले घर घेरेर आगो लगाएका हुन् ।
आज युवाहरुले घर नजिक नाराबाजी गर्दै घरमा आगजनी गरेक छन् ।

प्रतिक्रिया दिनुहोस्