Skip to content

डिल्लीबजार कारागारमा आगजनी गरेर कैदीको भाग्ने प्रयास, सेनाले गर्यो हस्तक्षेप

nabil bank

काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदीले आगजनी गरेका छन् ।

कारागारमा रहेका कैदीले आगजनी गरेर बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ । कैदीहरुले देशको विशेष परिस्थितिमा आफुहरु बाहिर आउनुपर्ने भन्दै आगजनी गरेका थिए ।

अहिले कारागार भित्र आगो लागेको छ भने सेनाले कैदीहरुलाई बाहिर आउन रोकेपछि अवस्था तनावग्रस्त बनेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime