Skip to content

मिसिल, सर्भर, इजलास सबै जल्यो, मुद्दा सुनुवाइ अनिश्चितकाललाई बन्द: सर्वोच्च अदालत

nabil bank

काठमाडौं । सर्वोच्च अदालतले तत्काल सुनुवाइ हुन नसक्ने बताएको छ ।

उक्त अदालतले बुधबार एक सूचना जारी गर्दै मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनुवाइ हुन नसक्ने जानकारी गराएको छ । मंगलबार जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो ।

सो आगजनीको क्रममा मुद्दाका सम्पूर्ण कागजात नष्ट भएको अदालतले बताएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime