Skip to content

मुख्यसचिव अर्यालले बोलाए भर्चुअल बैठक

nabil bank

काठमाडौं । दुई दिन भएको जेनजी आन्दोलनपछि मुख्य सचिव एकनारायण अर्यालले सबै मन्त्रालयका सचिवलाई भर्चुअल बैठकमा बोलाएका छन् ।

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो ।

जेनजीका प्रतिनिधि, नेपाली सेना र राष्ट्रपतिबीच नयाँ राजनीतिक अध्यायको विषयमा छलफलको तयारी भएको बताइएको छ ।

आज नेपाली सेनाले देशको अवस्था आफ्नो हातमा लिएपछि विस्तारै परिस्थिति सहज बन्दैछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime