Skip to content

सेनाका प्रमुखलाई सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने जेनजीको प्रस्ताव

nabil bank

काठमाडौं । जेनजी प्रतिनिधिले शुशील कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउन नेपाली सेनाका प्रमुख अशोकराज सिग्देललाई प्रस्ताव गरेका छन् ।

उनीहरुले प्रधानसेनापति सिग्देलसँग पूर्वप्रधानन्यायधीश कार्कीलाई नागरिक सरकारको नेतृत्व गर्न लगाउने प्रस्ताव गरेका हुन् ।

आज जेनजीहरुको भर्चुअल बैठकमा कार्कीलाई सरकार प्रमुखमा प्रस्ताव गर्न बहुमत सुझाव आएको थियो ।

यो विषयमा सेनाले कार्कीसँग भेटेर छलफल गरेपछि मात्रै तय हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime