Skip to content

जेनजी आन्दोलनः सेयर बजार २ दिन बन्द

nabil bank

काठमाडौं । जेनजीको आन्दोलनका कारण सेयर बजार थप २ दिन बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचना जारी गर्दै भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरेको छ ।

नेप्सेले ब्रोकर तथा लगानीकर्ताले कारोबार स्थगन गर्न अनुरोध गरेका कारण सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार कारोबार २ दिन स्थगन गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime