Skip to content

केन्द्रीय कारागारबाट भागे टोपबहादुर रायमाझीसहित ३३ सय कैदीबन्दी, कारागार सेनाको नियन्त्रणमा

nabil bank

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।

कारागारमा रहेका ३८ सय कैदीबन्दी मध्ये ३३ सय जति फरार भएका छन् । ३३ सय जना मध्ये टोप बहादुर रायमाझी पनि रहेका छन् ।

कैदीबन्दीहरुले कारागार तोडफोड गरेर भागेको बताइएको छ । कैदीबन्दी भागेपछि कारागार सेनाले नियन्त्रणमा लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime