Skip to content

देशमा लोकतन्त्रको संरक्षण, शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विमर्श गरिरहेको छुः राष्ट्रपति पौडेल

nabil bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफु विचार विमर्श गरिरहेको जनाएका छन् ।

आज विज्ञप्ति जारी गर्दै संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर हर प्रयास गरिरहेको जनाएका छन् ।

जारी विज्ञप्तिमा आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको जनाएका छन् ।

उनले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime