Skip to content

जलेर ध्वस्त भएको सिंहदरबार (तस्बिरहरु)

nabil bank

काठमाडौं । जेनजी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार स्थित विभिन्न मन्त्रालयहरूको अवस्था नाजुक रहेको छ ।

अधिकांश मन्त्रालय जलेको र त्यहाँ रहेको गाडीहरू पनि जलेका छन् । विशेषगरी काङ्ग्रेस एमालेले नेतृत्व गरेका मन्त्रालयहरूमा ठूलो क्षति भएको छ।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime