Skip to content

जेनजीको आन्दोलनमा ज्यान गुमाएकाको शव हस्तान्तरण सुरु (तस्बिरहरू)

nabil bank

काठमाडौं । जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न सुरू गरिएको छ ।

महाराजगंज मेडिकल क्याम्पसमा शव परिक्षण गरेर परिवारलाई हस्तान्तरण सुरू गरिएको हो ।

तस्बिरहरुः नेपाल फाेटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime