Skip to content

सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा दिनु, डिजिटल सेवालाई प्राथमिकतामा राख्नुः राष्ट्र बैंक

nabil bank

काठमाडौ‌ं । नेपाल राष्ट्र बैंकले सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको छ ।

शुक्रबार राष्ट्र बैंकले नेपाली सेनाले जारी गरेको निर्देशनका आधारमा आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime