काठमाडौं । राष्ट्रपति भवनमा आन्दोलनरत पक्ष र राष्ट्रपतिबीच सहमति जुटेको छ ।
सहमति अनुसार पूर्वप्रधानन्यायधीश शुसीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुने छ ।
अहिलेको प्रतिनिधिसभा विघटन हुने छ ।
आन्दोलनकारीको माग अनुसार प्रतिनिधिसभाको बिघठन हुने छ भने त्यसपछि कार्की प्रधानमन्त्री नियुक्त हुनेछन् ।






प्रतिक्रिया दिनुहोस्