Skip to content

खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय (तस्बिरहरू)

nabil bank

काठमाडौं । सिंहदरबारभित्रको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदर्शनकारीले लगाएको आगो अझै निभेको छैन ।

जेनजी युवाहरूको नाममा भदौ २४ गते अराजक समूहले सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालयसहित अधिकांश मन्त्रालयका भवनमा आगजनी र तोडफोड गरेका थिए ।

जसमध्ये प्रधानमन्त्री कार्यालयको लागेको आगो आइतबार दिउँसोसम्म पनि ननिभेको हो । अहिले काठमाडौं महानगरपालिकाको बारुण यन्त्रले प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीले लगाएको आगो निभाइरहेको छ ।

 

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime