प्रधानमन्त्री सुशीला कार्कीद्वारा लैनचौरस्थित सहिद स्मारकमा श्रद्धान्जलि अर्पण (फोटो फिचर) लगानी न्यूज २९ भाद्र २०८२, आईतवार ११:५६सेप्टेम्बर 14, 2025 काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीद्वारा लैनचौरस्थित सहिद स्मारकमा श्रद्धान्जली अर्पण गरेकी छन् । आज सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु पूर्व लैनचौर पुगेर सहिद स्मारकमा श्रद्धान्जली अर्पण गरेकी हुन् । तस्बिरः नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्