Skip to content

रामेश्वर खनाल अर्थमन्त्री बन्ने निश्चित

कुलमान घिसिङले कुन मन्त्रालय पाउलान ?

nabil bank

काठमाडौं । पुर्वअर्थसचिव रामेश्वर खनाल नयाँ सरकारको अर्थमन्त्री बन्ने करिब निश्चित भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा खनाललाई अर्थमन्त्री बनाउने निश्चित भएको बताइएको छ ।

यसअघि सरकारले उनै खनालको संयोजकत्जमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनाएको थियो । खनालले सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका छन् ।

आयोगले कात्तिक ७ गतेदेखि काम सुरू गरी पाँच महिना लगाएर प्रतिवेदन तयार पार्दै सरकारलाई अर्थतन्त्र सुधारका नीतिगत सुझाव दिएको थियो ।

प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई मन्त्री बनाउने सम्भावना रहेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime