Skip to content

ऊर्जामन्त्री घिसिङले तलबभत्ता सहिद परिवार कोषमा जम्मा गर्ने, सुरक्षा सुविधा नलिने

nabil bank

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता, सुरक्षा सुविधा नलिने भएका छन् ।

आज मन्त्रालयमा पदभारग्रहण गरे लगत्तै मन्त्री घिसिङले उक्त कुरा बताए ।

उनले आफुले पाएको तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने जानकारी गराए । उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime