काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार खनालले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे ।
मन्त्री खनालले पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै उनले अबको प्राथमिकता युवाका माग पूरा गर्ने जानकारी दिए । यसैगरी, निर्वाचन गर्ने जानकारी दिएका छन् । उनले निर्वाचन गर्नको लागि अन्य खर्चहरु कटौती गर्न यो निर्णय गरेको बताए ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी






प्रतिक्रिया दिनुहोस्