Skip to content

सुन चाँदीको मूल्य बढ्यो

nabil bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार बजारमा सुन प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर आज २ हजार ५०० सय ७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार बजारमा चाँदी २ हजार ५०० सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime